नियम २१
कारागारमा पठाउन सकिने
मुद्दा फैसला भई फैसलाबमोजिम कसैलाई कैद गर्नु पर्दा वा लागेको दण्ड जरिबाना बिगो समेत रकम असुल उपर गर्नु पर्दा प्रचलित नेपाल कानूनको कार्यविधि अनुसार असुल उपर नभएमा कैद दण्ड जरिबाना बिगो लागेको व्यक्तिलाई स्थानीय कारागारमा पठाउन सकिनेछ र सोबमोजिम पठाईएको व्यक्तिलाई कारागारले बुझी लिनु पर्छ ।